मिडिया महोत्सवमा NWCSC को संस्थागत सहभागीता

0
21

नेपाल पत्रकार महासंघ दाङको आयोजनामा मिति २०८१ वैशाख ३ र ४ गते घोराहीमा सञ्चालन भएको राष्ट्रिय स्तरको मिडिया महोत्सवमा नेपाल महिला सामुदायिक सेवा केन्द्रले संस्थागत सहभागीता जनाएको छ ।


मिडिया महोत्सवमा ‘मिडियामा समावेशी सवाल’ विषयमा यस नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष एवं तीन दशकभन्दा लामो समय महिला अधिकारको क्षेत्रमा क्रियाशील बिमला योगीले विशेष वक्ताको रुपमा आफ्नो भनाई राख्नुहुदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here