वि.सं. २०८२ भदौ २३ र २४ गतेका दिन GEN-Z आन्दोलनमा भएको क्षति पश्चात नेपाल सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल महिला सामुदायिक सेवा केन्द्रबाट अनुपम अभियान अन्तर्गत रु. ५८,५८० (अक्षरेपी अन्ठाउन्न हजार पाँच सय असी रुपैयाँ मात्र) जम्मा गरी भौचर जिल्ला प्रशासन कार्यालय दाङलाई हस्तान्तरण।

