उद्यमशिलता तालिम सम्पन्न

0
104

मिति २०८०।११।२२ गतेका दिन दंगिशारण गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र नेपाल महिला सामुदायिक सेवा केन्द्र द्वारा संचालित दंगिशारण कृषि तथा पशुविकासमा आधारित साना किसान तथा युवाउधमशिलाता साझेदारी परियोजना अन्तरगत वाड न ५ को सलौरामा गठन भएकोे उपहार समुहलाई ३ दिने हेफर आधारशिला तालिम र २ दिने पशुको उचित ब्यवस्थापन तालिम समुहको अध्यक्ष श्री गिता चौधारी ज्युको अध्क्षतामा र वाड न ५ को वाड अध्यक्ष श्री निरज बस्नेत ज्युको प्रमुख उपस्थितिमा सुसम्पन्न गरियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here