विमला पार्दे २०६१।११।१३ गते बुवा धुन्डीराम शर्मा पार्दे र आमा हुमा पार्देको सन्नतानको रुपमा घोरही ४ गोग्लीमा जन्म भएको थियो। बाल्यकाल गाउँ वित्यो एस्.इ.इ पनि गाउँकै स्कूलबाट उर्तिण गर्नु भयो । घरको आर्थिबक रुपले बलियो नभएको बुवा आमाले खेतीपाती गरेर परिवार पाल्न ठिक्क हुन्थ्यो हामाी छोराछोरीको पढाईको खर्च थेग्न अप्ठेरो भएको कारण पढाइलाई रामोसँग अगाडी बढाउन गाह्रो भएको अवस्थामा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र प्रजातन्त्र तथा विकास केन्द्र काठमाण्डौको सहकार्यमा संचालित सशक्तीकरणका लागी शिक्षा कार्यक्रममा वि.स २०७२ मा कक्षा ४ बाट जोडिएर छात्रवृति प्राप्त गरे पछि मेरो पढाई प्रतिको इच्छा अझ बलियो भयो। श्री मा.वि डाडागाउँ गोग्लीबाट वि.स २०७८ सालमा 2.70 GPA लिएर उतिर्ण भयो । त्यस पछि उच्च शिक्षाका लागी सहीद कृष्णशेन प्राविधिक शिक्षालय घोराही दाङमा Agriculture(Plant Science) लिएर पढदै गर्नु भएकी विमला अबको यो पढाई सकेर सरकारी कोटामा नाम निकालेर आफनो भविष्य आमा बाबालाई खुसी राख्नुको साथै सस्थाबाट म जस्तै आफनो पढाईको लागी जोडिएका नानीहरुलाई सहयोग गर्ने सपना सफल बनाउने छ । यसरी अस्ताउदै गरेको सपनालाई एउटा विहानी घामको किरण जसरी सस्थाले पनि मेरो उज्जवल भविष्यको सुरुवात सँगै सफल बन्ने अवसर दिनु भयो आभारी सँगै धन्यवाद व्यतm गदैछु ।